Duration 20:3

नेपाली संगीतले गुमाएको आवाज । यो उमेरमा पनि यत्ति मिठो गाउछन ।Jantare mama,Narayan Gopal। Sahayatri

1 741 watched
0
69
Published 26 Aug 2020

नेपाली संगीतले गुमाएको आवाज ॥ यो उमेरमा पनि यत्ति मिठो गाउछनJantare mama,Narayan Gopal। Sahayatri Online गरीबीमा लुकेको त्योआवाज।४८ वर्षको उमेरमा पनि यत्ति मिठो गीत गाउछन जसले पाए Narayan Gopal को ट्याग ।SahayatriOnline जसले पाए Narayan Gopal को ट्याग Amit Kumar | हेरौ बालापनदेखि बुढेसकालसम्मको रमाईलो गफ | #Viral_jantare_mama##जन्तरे_मामाको_पहिलो_गीत_फूलैफूलको_सौगात_तिमीलाई #Narayan_Gopal ***************************************************************** Host:- Suwas Shrestha Sankalpa Guest:- Amit Kumar Rai Jantare Mama Camera:Binod Rana Edit:Umesh Rai Post Production:- SahaytriOnline ***************************************************************** उहा हुनुहुन्छ मोरंग पथरी निवासी अमित कुमार राइ। उमेरले डाडो काटिसकेको छ । तर, मनको उत्साह अझै कम भएको छैन । बालापनदेखिको गायन कला यतिबेला आएर प्रबिधिको बिकासले सबैमाझ चिनिन पाउँदा उनी दङ्ग छन । गित गाउने अथाह चाहाना हुदा हुदै पनि घरको आथिर्क अवस्थाका कारण गित आउने रहर रहरमै सितित रह्यो उहा बताउनु हुन्छ। बिवाह गरि छोरा बुहारीका धनि बनिसकेका अमित कुमार राइ पछिलो समय सामाजिक संजाल टिकटक मार्फत अहिले निक्कै भाइरल भै रहेका छन। हाल उहा उमेरले ४८ पुग्नु भो सानै देखि गीत संगीतमा रुचि राखेका राइ पारिवारी आर्थिक अवस्था र अहिलेको जस्तो प्रयाप्त प्रबिधि नभएको कारण कारण त्यतिकै उहाको प्रतिभा मात्र घास दाउरा मा सिमित रह्यो। पछिल्लो समय सामाजिक संजाल फेसबुक, टिकटक तथा युट्युबले धेरै प्रतिभालाई चिनाएको मात्रै छैन ब्यवसायिक कलाकार समेत भैसकेको उदाहरण नेपालमा प्रसस्तै छन । यस्तै चिनिएको नाममै पर्छ अमित राइ । उनले गीत गाउदै गरेको एक गीत भाईरल भयो । त्यो गीत थियो स्वर सम्राट नारायण गोपालको । अमितको उक्त गायन कला सुनेपछी टिकटक प्रयोगकर्ताहरुले उनको प्रसंशा मात्रै गरेनन् दोश्रो नारायण गोपालको ट्याग समेत भिराए । बिभिन्न मिडिया बाट मान्छे आए अन्तर्वार्ता लिए गए कस्सैले आशा देखाएर गएकाछन। हेरौ बुढेशकालमा मेरो सपना पुरा हुनेपो होकी उहा निकै आशावादी हुनुहुन्छ। उहा कुरा थप्दै भन्नु हुन्छ पहिले उमेर हुदा घास दाउरा गरेर उमेर बित्यो बुढेसकालमा आएर भाइरल हुनु रहेछ। पछिक्लो समय यसरी मिडियामा आउँन कसरि सोच बन्यो भन्ने प्रश्नमा उहा भन्नु हुन्छ मलाइ मेरो भान्जा जीवन र जितेनले गर्दा मा मिडियामा आएको हो भन्नु हुन्छ। उहाको चाहना हो मर्ने बेलामा आफ्नो सानो हुदाको सपना पुरा गर्ने। उहाको आर्थिक अवस्था पनि कम्जोर छ तर उहा कसैलाई मलाइ सहयोग गर्दिनुस भान्नुहुन्न्न। आउनुस सबै मिलि उहाको मनको इक्षा पुरा गरौ। /watch/7hhYFhY ... /watch/gj4ASjA ... /watch/ItiQStQ ... /watch/OLxuBLu ... ***************************************************************** /watch/mYlEiYE ... /watch/rdTQcdQ ... तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोला । यदि यो भिडियो तपाईलाई तपाईलाई मनपर्यो भने लाईक, सेयर र कमेन्ट गर्नुहोस ।.................................. Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस सक्नु हुने छ । धन्यवाद !! ***************************************************************** Mobile : 9802788109 /watch/0WiZyWZ ... Visit our Website: : http://www.sahayatrionline.com Email : meumeshrai@gmail.com & sahayatri.enews@gmail.com Like Our Fan Page:https:https://www.facebook.com/Sahayatrionline Follow on Facebook https://www.facebook.com/umeshbantawa ... ***************************************************************** यस च्यानलको अडियो तथा भिडियो कपि गरि Youtube तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ ! अझै यस्तै धेरै भिडियो हरु हेर्नका लागि हाम्रो च्यानललाई SUBRCIBE गर्नु होला धन्यवाद.... !!

Category

Show more

Comments - 12