सिक्किमलाई कसरी निल्यो भारतले ? लेण्डुप दोर्जेको के भूमिका थियो ? Kaji Lendup Dorje
#PhalaichaEntertainment#LendupDorje
Script: Krishna Udashi
Audio/Video: Krishna Udashi
Background Music Credit: AShamaluevMusic
/watch/Ij-Ltdm0AD_0L
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
@PhalaichaEntertainment4 years agoफिजीलाई कसरी निल्न लागेको थियो भारतले ? 8
@
@fardipkhatri89484 years agoजुनसुकै लेन्डुप जन्मेपनि नेपाललाई भारतमा गाभ्ने सपना नदेख्दा हुन्छ त्यस्ता लेन्डुपे हरुलाई बाटोमा ल्याएर वलि हानिन्छ नेपालको जय होस् 64
@
@manirajniraula97124 years agoनेपाल को लेन्डुप भनेको बाबुराम भट्टराई हो! 97
@
@ganeshdattjoshi9614 years agoबाबुराम भट्टराई नेपालको पहिलो लेन्डुप हो भने दास्रो प्रचन्ड दाेस्राे हाे। 51
@
@babitagurung84394 years agoनेपालमा पनि काजी लेण्डुपे दोर्जेको जस्तो भूमिका निभाउन चाहाँनेहरु अहिलेको नागरिक्ता बिध्याकमा खुकुलो नीति अपनाउनु पर्छ भन्दै छन यो ७५% नेपाली जन्ताहरुले बुज्न जरुरि छ।क 41
@
@jabidhasan85123 years agoWe Bangladeshi are with Nepal , Nepal has our full support , export your goods to Bangladesh and buy our goods to increase economic cooperation. Nepal will soon use our Pyera port. We small countries like Bangladesh Nepal Bhutan should take care of each other. ...29
@
@kiranrijal42824 years agoपहिले घर भित्रका सत्रु बिनास गरौ, ९०% बाहिरका सत्रु आफै नास हुन्छन | असमान सन्धि सम्झौता, सिमाना मिचाईमा मौन समर्थन, अंगिकृत नागरिकता ऐन, रास्ट्र बिरोधि policies बनाउने, कुर्सिको लागि चरम दलाली आदि सबै घर भित्रका सत्रुले गरेका हुन् | देल्ही मा १२ बुदे सम्झौता गर्ने पार्टी र तेसका सबै नेता Lendupe हरु हुन् | ...26
@
@Travel_Lover34 years agoPrachanda, Baburam, Deuwa , and Rajendra Mahato, are the main lendup of Nepal. Be aware Nepalese. 24
@
@deeparai21834 years agoनेपाली लेण्डुपमा अहिलेसम्म देखिएको बाबुराम भट्टराई र हिसिला यमि हुन अनि राजेन्द्र महतोहरु पनि हुन तर यिनीहरूको प्रभाव पहाडमा नहुने भएकोले पहाडको लागि बाबुरामलाई प्रयोग गरिरहेको छ । यसलाई अागामी निर्वाचनबाट पत्तासाफ गर्नुपर्छ । ...32
@
@samirlama14824 years agoएक्दम सहि छ यो स्टोरी।नेपाली लेन्दुपे हरुलेनी गर्न खोजेको यहि हो।सतर्क रहौ।जय देस्प्रेमी युबा सक्ती नेपाल। 3
@
@kamalthulung77494 years agoतपाईंको प्रसार अत्यन्त ज्ञान प्रदक लाग्यो ।हो हामीले लेण्डुप जस्तोलाई चिन्नु पर्छ ।आफ्नो राष्ट्र बचाउनु पर्छ ।धन्यवाद । 2
@
@ompundhurba38144 years agoनेपालमा पनि धेरै लेन्डुपहरु छन कुन दिन भारतलाई बुझाउने हुन चिन्ताको बिषय सबै नेपालीहरु सचेत हुन जरुरी छ । 2
@
@mynword45474 years agoधेरै राम्रो लाग्याे ,नेपालमा लेन्तुपकाे भुमिकामा काेछ खुलाउनु भएकाे भय राम्रो हुनेथियाे, सुनेकाेत पुर्ब प्रधानमन्त्री हरु मध्यकाेहि १ लागेकाछन रे? 12
@
@bishnudhakal45773 years agoभारत ले नेपाल लाई पनि सिक्किम बनाउन चाहन्छ ,यो भारत को सपना हो । 3
@
@kosishpokhrel66334 years agoनेपाल को लेण्डुप भनेको बाबुराम र प्रचण्डे राष्ट्रघातिहरु हुन् 5
@
@govindatimsina12984 years agohistory of sikkim is one of the great example of losing national sovereignty . 23
@
@jitenkhadka95504 years agoM from sikkim I dont like Indian politics Avo China la lanxa sikkim 24
@
@krishnatiwari6084 years agoयस्ता गद्दार लाई मारेर बाटो मा घिसारेर सारा संसार लाई देखाउन पर्थ्यो 30
@
@sadhanagiri30689 months agoअब भारतको टुक्रा-टुक्रा हुने दिन आइसकेको छ.... Greater Nepal...सुन्दर शान्त बिशाल...
@
@shringkhalabhattarai11734 years agoसबै उदाहरण नमुना सही छन। नेपाललाई यस्तै बनाउन खोजिएको छ । 2
@
@bhupendrakc31324 years agoThank you sir for your kind information..we all nepali should learn from history of Sikkim.. 4
@
@jiwansubedi99594 years agoलेन्डुपे हरुलाई देस निकाला गर्नुपर्छ।बेलैमा चिन्नुपर्छ। 2
@
@MrVicky15333 years agoAnd Sikkim is happily flourishing under India. 2
@
@factofnepal14212 years agoHami laai greater Nepal firta chhahinxaa Jay Mahakal Aayo Gorkhali Jay Greater Nepal 2
@
@bhushanshrestha2732last yearराजनैतिक रुपमा देशमा लेन्दुपे हरु धेरै छ्न । त्यो भन्दा मानसिक र धार्मिक रुपले हामी गुलामी पनि कम छैन ।
@
@tarun39674 years agoहिन्दुस्तान और नेपाल दो शरीर एक आत्मा है क्यु नहीं एक हों जाते हैं मैं तो चाहता हूं हिन्दुस्तान का विलय नेपाल में हों जाये या फिर नेपाल का विलय हिन्दुस्तान में हों जाये जय हिन्द जय नेपाल। 2
@
@l.bgurung20054 years agoItihas padhaundai Nepali janatalai sachet garnu vayekoma salute xa Sir 1
@
@prempun5282 years agoभारतले यही कथा अर्को किसिमले हजारौं विडियो बनाएको छ। कि सिक्किमले हामीलाई चिनले निल्न लाग्यो हामीलाई शरण देउ भनेर भारतसँग रुन अाए ।
@
@govindagodarthapa19004 years agoनेपालकाे तीन कडाेड जनताले हाेरून भनचाहानछु चाहे देश भक्त हाेस चाहे लेन्डुबे हाेस सबैले बुजनुकाे लागि एक पटक भिडियो हेर्नू हाेला भन्चानछु । 2
@
@sadhuram39954 years agoहाम्राे देश बचाउनपनि युवाहरू लाई जिमादिनुपर्छ छिमेकिले सिध्याउछ नत्र अब जन्ता यकहुनुपर्छ 3
@
@birendrasingh30954 years agoनेपाल लेण्डुपहरू जन्मी सके । केहि लार्भा झै चलायमान छन भने काेइ पुय्पा अवस्थामा सुषुप्त छन । तीनीहरुकाे क्रियाकलापवाट सवधानी अपनाउनकाे लागि प्रत्येक नेपाली चनाखो हुनु जरूरी छ । 2
@
@hamstamang32664 years agoI am from Sikkim and I belong to gorkha community and I am proud to be an Indian. Jai hind jai Bharat jai gorkha. Don't poison the mind of people. We bhutia lepcha and Nepali are brothers. Don't try to disintegrate the people and country ...10
@
@govindagodarthapa19003 years agoअहिले नेपालमा पनि लेनडुब दाेजे धेरै छ जस्तो छ भारतकाे ईसाराम चलने नेपालका नेताहरूले बुजनु जरुरी छ हामी जनतालेत बुजेकाछै कतै लेन्डुब दाेजे जस्तो घटना नहाेस नेपालमा पनि भनचाहनछु । 3
@
@justgamer0074 years agoसजग बनै नेपाली हाम्रो नेपाल जोगाउनु छ भने। 1
@
@shobhanagurung73184 years agoEkdam thik bhannu bhayo 🙏 Hamro Nepal ko lendup haru bata hamro nepal bachau nattra sikkim jastai hunexa hamro Nepal jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊ 1
@
@roshan20184 years agoसाँडेको जुधाई बाछाको मिचाई भयो सिक्किम! गोर्खाली र बृटिसको लडाई सम्झौता भयो, पछी धोतीले घिच्यो! 3
@
@sumitrak.c.paneru18293 years agoHe was assured by India to be next king of sikkim. 2
@
@SingiDoez4 years agoAmerica ko MCC n India ko chaal...Nepal lai Khatra cha 6
@
@madhavbhusal1941last yearJay Gurkha yo prithavi Narayan ko desho
@
@jagatprasadghale92862 years agoनेपालमा पनि लेण्दुपहरु सलबलाउन थालेका छन,समयमै हरेक नेपालीले चिनी राखौँ। 1
@
@sabitrigirisaud48144 years agoDharai ramro jankari 🙏🏼🙏🏻🙏🏼🙏🏻🙏🏼🙏🏻 hoo....Nepal ma Pani lendup haru ko bigibigi chalk raheko cha...Janata jagrook na bhaya Nepal Pani Sikkim bhancha. 2
@
@prasantiniliyam91854 years agoSikkimma euta lendup thiyo Tara nepal hajarau Lendup haru xa.Katai hamro desh pani???????? 3
@
@surajsubedi44253 years agoनेपाली लन्दुपे होलि वाइन र जसपा भित्र छ । 2
@
@suchitragurung76573 years agoIndia' s long term strategy is to use sikkim formula in Nepal. Pls alert, jai Desh jai naresh. Jai greater Nepal. 1
@
@devrajbhatta35684 years agoनेपाल लाई भारत मा गाभ्न खोजे भारत तुकृन छ। 1
@
@akashlimbu6649last yearबिस्तारै नेपाल पनि निल्छ भारतले।प्रमुख कारण नेपालीले राम्रो नेतालाई भोट नदिनू हो। अब रबी लामिछानेले मात्र बचाउन सक्छ नेपाल 1
@
@sunuwaryambar43622 years agoआज सम्म्नी सिकिम देश भयेको भये कस्तो हुन्थ्यो होला दुई नेपाली भसी देश
@
@jungshahi11782 years agoनेपाल का धेरै पार्टी का नेता हरु लेन्डुप दोर्जे का नाठा सन्तान हुन् भन्नेमा कुनै संका छैन
@
@sherbahadur12473 years agoनेपाल लाई पनि कुन दिन भारत ले निल्छ भारत काे रणनीति र खेल धेरै पहिला देखि नै खेलिरहेको छ नेपाल मा विकास हुन नदिने पनि इन्डिया को नै खेल भइ रहेको छ । 1
@
@rangeliofficials59832 years agoyaspali gayanendra sahi sarkar banaunu par6 jai raprapa jai rajendra lingden
@
@krishnagodar84754 years agoReal facts things flash out from this video thank you so much
@
@sagarbishowkarma70992 years agoगद्दार लेण्डुप दोर्जे हाम्रो देशमा धेरै छन । 1
@
@kamalprasad73084 years agoSikkim was of strategic importance to India. What India did with Sikkim was for the protection of it's territorial sovereignty and integrity from the expansionist policy of China. It is good that Sikkim got merged with India. Had it been occupied by China, the condition of life of Sikkimese people would have been worse than that of the Tibetan people. it is a matter of pride that we are Indians. ...10
@
@moktanramesh42396 months agoनेपालका जौवाहरुले पनि लेन्डुप दोर्जेको पिसाव पिउदै छ
@
@kailashpatirai4 years agoसिक्किमको जनता खुसी छन सुखी छन यो राम्रो कुरा हो हामी जस्तो मलेसिया र खाडीमा तेति देखिदैन। हाम्रो गाउँको मानिस हरु काठ काट्ने र बोक्ने काम गर्नु जान्छन् तेहा 6
@
@user-tm7xw8gj3t4 years agoअज नेपाल मा प्रधानमन्त्री बनाउने भन्दै हिडछन कुनै हाल्त ले बन सकदैन लेखेर राख्दा हुन्छ यिहरुले हाम्रो देश बेची दिय भने केहिला हालत हामी सचेत हैउ कमेन्ट मा मात्र हैन गाउँ घरमा दाजु भाई आमा बुवा हरु जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️ ...
@
@alsontamu2038last yearSikkim Nepali ra lepcha ko,matra ho, yo raja, lendup dorjee jo ahiley bhutia vanne haru sabai Tibetan haru ho 1
@
@gokulraj44844 years agoधैरे दुख लागाे सिकीम काे कुरा सुनेर तेस्ता देश दाेहि लाइ मानु पथाे सिकीमी राजा ले 3
@
@sukumanbomjan73032 years agoभारतले सिक्किम भारतमा गाभिनु भन्दा अगाडिकाे सिक्किमलाई जस्ताे व्यवहार गरेकाे थियाे हाल नेपाल लाई भारतले त्यहि व्यवहार गर्दै अाएका छन् । र लेण्डुप दार्जेकाे जस्तै भुमिका खेल्दै अाएका छन् ठुलादलका नेता जस्तै पुष्पकमल दाहाल, शेरबहादुर देउवा लगायत अन्य पनि । भारत छिमेकि हुन नजिककाे छिमेकिकाे व्यवहार गर्नु पर्दाथ्याे तर हाल नागरिग बिधेयक समेत भारत काे स्वार्थ पुर्ति गर्ने गरि बनाएका छन् । पुष्पकमल दाहाल जापानबाट अाउदाअउदै अयरपाेर्टमा गर्जिय पुष्पकमल राष्ट्रपतिले बिधेयक राेक्न नसकिने भन्दै । ...
@
@jitgurung39804 years agoहामी नेपाली जनतहरुले पनि यो पाठ सिकिराख्नु वा बुजिराख्नु अति अबसेक छ बर्षै देखि भारतले नेपाललाइ यसरी नै उल्ट सुल्ट खेलाइरकै छ।बेलामा नानाथरी पार्टी परिबर्तन गर्दै जनत बिच मार्काट गरौनु द्न्द चर्कौनु राज दर्बार्को घटना पनि भारतले नै घटको भन्ने कुर यसरी नै प्रस्टा बुज्न सकिन्छ तेसैले नेपाल मा झन देश द्रोही वा गद्दारहरु धेराइ छन यिनिहरुलाइ चाडै सिध्याउन पर्छ नत्रा नेपाल पनि सिक्किम लाई झै निल्छ। ...1
@
@changpakhrin87574 years agoBharatle sikkim nilyo testai gari npl nilx, yo khbr dar garnu, 3
@
@Dhanyvad684 years agoसिक्किम को लेन्डुपे एउटै थियो भने नेपालको लेन्डुपे हरू थुप्रै छन्। बाबुराम भट्टराई, प्रचण्डे, देउवा, ओली सबैनै लेण्डुपे हुन्। नेपाल सिक्किम हुनुभन्दा अगावै टुडीखेलमा ईनिहरूलाई रेटनु परने हो तर जनताले आँटनै गर्न सकेका छैनन्। 6
@
@rupeshrastogi41454 years agoIndia is providing many facilities to citizens of Sikkim like citizens of Sikkim are not required to pay any income tax. Highest per capital central assistance is given to Sikkim State. People of Sikkim are now with largest democracy of the world earlier they were under monarchy. Citizens of Sikkim are one of the happiest in the world. Under the democracy of India Sikkim has prospered in every sphere of life and its one of the cleanest and greenest state of India. ...3
@
@user-ke5ic3ob5k2 months agoनेपालमा जनजाती,आदिबासी हरुको हातम शासन सत्ता आयो भने नेपालका गैर जनजाती,आदिबासिका नेता हरु स्वाधिन्ता छाडी लेन्दुपे मा पणित हुन्छन ।
@
@shekharrai99754 years agoअबो नेपाल्को लेडु हरुलाइ घिसारेर सतदे निकाल्नु ढिलोगर्नु हुदैन ,,,,,चडो भन्दा चाडो यो कदम चाल्नुपर्छ । 2
@
@acho54244 years agoMuji Sikim Nepal muni bayea aile yesto bikash hundaina thiyo 1
@
@all_about_computer_gyan67864 years agopunya gautam le kiriya garepaxi yo herne ko xan like it 3
@
@hompoudel2 years agoतपाईंले प्रस्तुत गरेको कुरा राम्रो छ । कुनै पनि पूर्वाग्रह नराख्नुहोला है 1
@
@surajsubedi44253 years agoतत्कालीन सिक्क्मे राजा भारतीय सेनाका प्रमादीप्रती थिए। 1
@
@pradipgoletamang75724 years agoWhat goes around comes around, like lendup dorje betrayed his king also he was betrayed by the india 7
@
@rahulchhetri49194 years agoSikkim ka Manes Bharatya hunu ma gurab garchan.. 1
Related videos for सिक्किमलाई कसरी निल्यो भारतले लेण्डुप दोर्जेको के भूमिका थियो Kaji Lendup Dorje:
8
असमान सन्धि सम्झौता, सिमाना मिचाईमा मौन समर्थन, अंगिकृत नागरिकता ऐन, रास्ट्र बिरोधि policies बनाउने, कुर्सिको लागि चरम दलाली आदि सबै घर भित्रका सत्रुले गरेका हुन् |
देल्ही मा १२ बुदे सम्झौता गर्ने पार्टी र तेसका सबै नेता Lendupe हरु हुन् | ... 26
Greater Nepal...सुन्दर शान्त बिशाल...
Hamro Nepal ko lendup haru bata hamro nepal bachau nattra sikkim jastai hunexa hamro Nepal jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊ 1
गोर्खाली र बृटिसको लडाई सम्झौता भयो, पछी धोतीले घिच्यो! 3
दाेहि लाइ मानु पथाे सिकीमी राजा ले 3