Duration 7:6

सुन जस्तै गहनाको ब्यापार | घर-घर डुलाएर बेच्दा कति हुन्छ आम्दानी junk Jewellery business Nepal

Published 11 Mar 2021

कालिकोटका कमल प्रसाद न्यौपाने सुनौलो रंगका पञ्चधातुका गहना बेच्नुहुन्छ। जाडो छल्न गोर्खा र तनहुँ तिर झर्दा फुर्सदको कमाई हो उहाँको यो। तनहुँको आबुखैरनीमा भेटहुँदा हामीले यो भिडियो बनाएका छौं। हाम्रा अरु चर्चित भिडियोहरुः थोरै पैसामा शुरु गरौं बाख्रा पालन /watch/8rd1mQjKc8nK1 लोकल कुखुरा पालनः /watch/s2=t&w3PVJXI7Xcz7t

Category

Show more

Comments - 1