Duration 11:00

६ बर्षको बच्चाको हेर्नुहोस स्मरण क्षमता (सानो अर्पण शर्मा )

458 010 watched
0
16.5 K
Published 15 Jan 2020

यो ६ बर्षको बालकको अचम्म खालको क्षमता छ । ६० वटा भन्दा माथी सामान्यज्ञान को उत्तर फरर भन्छन् ।यी बालक को क्षमता देखेर अरु बालबालिका हरुमापनी प्रेरणा मिलोस भन्ने उदेश्यले मैले यो भिडियोको निर्माण गरेको हुँ। एस्तै एस्तै जानकारीमुलक भिडियोको लागि यो मेरो च्यानल सस्क्रईब गर्नु भएको छैन भने गरिहाल्नुहोस है

Category

Show more

Comments - 455