Duration 18:40

सर्वोच्चको फैसलापछि ओली मक्ख, प्रचण्ड-माधव तनावमा, गगन थापा रमिता हेर्दै, अरु सांसदले के-के भने

139 199 watched
0
2.2 K
Published 7 Mar 2021

For Advertisement ( Video / Banner ) Contact Us PH : 01-468271 / 01-4485113 Email : info.sutraentertainment@gmail.com info.sutratv@gmail.com सर्वोच्चको फैसलापछि ओली मक्ख, प्रचण्ड-माधव तनावमा, गगन थापा रमिता हेर्दै, अरु सांसदले के-के भने ?#kpoli_prachanda_madhavnepal_gaganthapa #sutratv #sutranews #nepalipolitics Sutra Tv - Online Tv channel : Music Video, Celebrities Interview, Celebrity Gossip, Movie Review, Politics News, politics interview, exclusive interview, business talk, rashifal, 24 Hours online news, Technology, Tourism News, Video blog, Nepali Trends Talk, Digital News Visit Us at : https://.sutranews.com/ Like Us at : https://www.facebook.com/sutranewsofficial Tweet Us at : https://twitter.com/sutra_news Pin Us at : https://www.pinterest.com/sutranews/ Capture Us at : https://instagram.com/sutratv https://www.tiktok.com/@ sutranews

Category

Show more

Comments - 403
  • @
    @Y_P_L3 years ago ३ खुसी एकैसाथ आए।
    १) विप्लव
    २)मेलम्ची
    ३) एमाले
    113
  • @
    @santosrai35983 years ago यसो कुरा सुन्दा त माकुने र प्रचण्ड नै खराब नेताको रूपमा देखिन्छ 51
  • @
    @chomrajdahal95633 years ago माननीय उपेन्द्र यादवको अभिव्यक्ति गलत छ। सरकारले जारी गरेका अध्यादेशहरु संसदको बैठक बसेको दिनमा संसदसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाबमोजिम नै आज सरकारले बाध्यात्मक रुपमा संसदको बैठकमा अध्यादेश पेश गरेको कुरा सही र ठीक कार्य हो। ... 16
  • @
    @sailamagar91783 years ago खायो लड्डु हिजो आफ्नो पक्षमा फैसला हुदा झुठो लड्डु खुवाखुइ आफ्नो पक्षमा नहुदा रुवारुइ। 23
  • @
    @ilam_nepal3 years ago मेरो बिचार र अदालतले निर्णय गरेको मिलेकोमा मैले लड्डू खाए आज खुसि लाग्यो अब आफ्नो-आफ्नो पार्टी सम्हालेर अगाडि बढौ रुवाबासी हैन जनताहरुको मन जित्न सिकौँ । 37
  • @
    @dharmarai42543 years ago अदालतले त पार्टी आ- आफ्नो पार्टी छुटाई दियो .. 29
  • @
    @biswabandhuthakuri51293 years ago भारतकाे दलाल काम नहुने भाेे हार सहन नसमने? जीवन भर जिद्दी रिसाहा प्रबिधि छाडे भयाे। 43
  • @
    @ssssssss21613 years ago फेरि कस्को गाडी मा आगो लगाउछ यो पर्चन्डे ले होसियार हुनु है भाइ हो 19
  • @
    @karnagharti51773 years ago यस्ता नेताहरुकै कारण देस बिकास नभको मादबे प्रचन्डे भनेको देसको ठूलो गु हो गगने झन खतम रहेछ छि छि 17
  • @
    @baltamang90383 years ago विचरा प्रचण्ड, माधव नेपाल को अनुहार र बोली सुन्दा मलाई लाज लाग्यो।। जनताहरुको माझमा भारतीय दलाल हो भन्ने बुझिरहेको छन्।। उपेन्द्र यादव जी प्रचण्डको पछि नलाग्नुस् है माधव र झलनाथ खनाल को झै राजनीतिक क्षेत्र समाप्त होला नी।।🙏 1
  • @
    @sammangurung6403 years ago Desh lai kp oli jasto neta chahiyeko xa prachande makune hami lai chahiyeko xain 44
  • @
    @madhavrai83743 years ago अब माकुनेको बिचल्ली भयो😥😥 आ-आफ्नो झण्डा सम्हाल भनेपछि कताकसको झण्डाको डण्डा समाउने? 12
  • @
    @subedisraj97443 years ago नराम्रो सँग फस्यो प्रचण्ड ओली को जाल मा 12
  • @
    @labkushshah39523 years ago देश का ब्वाँसा हरू... तिमी हरु को आयु थोरै छ अब 24
  • @
    @sumanghimire97273 years ago Sakiyo comfortable ko rajniti r jhole haruko jindagi 43
  • @
    @aaloklimbu95743 years ago ल ठिक छ एमाले र माओबादी आफ्नो बाटो जानू ठिक छ !
    तर नेपाली जन्तालाइ 5 बर्शको मेन्डेट्को जिम्मा कस्ले लिने ?
    अनि यिनिहरु लै एसरी छाडा छोड्ने कि कर्बाही गर्ने सचेत जन्ताहरुले ?
    11
  • @
    @aniljungsharma60823 years ago For the first time in 70 years, Prime Minister KP Oli has done historic work. There is no one better than KP to develop the country 19
  • @
    @krishnalimbu97113 years ago प्रचण्डे तँलाई प्रधानमन्त्रि पाउँदा मात्र सम्बैधानिक हुने हाेला 17
  • @
    @sanojshrestha4143 years ago सर्वोच्च को फैसला पहिला आउँदा , हाम्रो जीत भो भनेर लड्डु खान हतार,
    अहिले सर्वोच्च को फैसला आउँदा चाई किन मन को लड्डु पिरो बनको ???
    काम गर्ने लाई खुट्टा तान्ने प्रवत्ति को हिसाब मा त सर्वोच्च को फैसला जायेज छ ।
    जनता समर्थन गर्दछ अदालत को आदेश ।
    तिमीहरू झुसे ले j सुकै भन ।ओली बा को साथ छ हाम्रो ।
    ...
  • @
    @khimb.mashrangi5003 years ago आफूले भने झैं भए सम्मानित नत्र असम्मानित । डांकाहरु 4
  • @
    @ramdangol7003 years ago Long live our KP Baa. KP Oli Jindaabaad!!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 2
  • @
    @maheshmahara68473 years ago हेर हामि जनता, कस्लाई साथ दिने या नदिने सोच्नु जरूरि छ । जस्ले जनताको भाव मर्म नवुझि हामिमाथि शासन गर्न खोज्छ उस्को अन्त्य निश्चित छ । 1
  • @
    @samirsunar49033 years ago पहिला त यी बुडा गाेरु नेताहरुलाइ फाल्नुपर्छ 65 बर्षा कटेका नेताकाे काम छैन याे देशमा ।बाटोमा आएर नाराबाजी गर प्रचन्डे डाका चाेर तेरो पालाे गयाे 4
  • @
    @gbrai58683 years ago अब सरकारको आयु सक्यो भन्दा आफ्नो पनि नेता गिरी गर्ने आयु सक्यो प्रचण्डे माकुने को 2
  • @
    @bukeshmudbari20373 years ago नैतिकताको पाठ सिकाउनेहरू आफैले
    नैतिकताको पाठ पढनु जरूरीछ ।
    प्रधानमन्त्रीलाई राजीनामा गर्न उत्प्रेरित
    गर्ने र विदेशीकालागी comfortable r />सरकार वनाउनुपर्छ भन्नेहरूलाई जनताले
    राम्रो संग चिनी सकेकाछन ।
    प्रधानमन्त्रीको दल सोध्नेहरूले आफनु दल
    कुनहो भनेर जवाफ दिनु पर्यो ।
    ...
  • @
    @depakyogi4933 years ago I love you kp ba pachande ko mithai mitho hoina tito vayo 11
  • @
    @extramindedskm50523 years ago अध्यादेश संसदिय बैठक मा नभए के सडकमा हुन्छ ?? राजा बादी काग्रेस जसपा के प्रचण्ड माकुने लाई नै साथ दिन चाहन्छन र ?? जनताले त भनी सक्यो kp oli is the best leader of nepal .. 1
  • @
    @khadgajitlama48773 years ago नैतिकहिन।अरु त रमाएका होलान,जनता र देशलाई भडखालोमा हालेर।
  • @
    @oaskarki5513 years ago सहि कुरा गर्नु भयो प्रधानमन्त्री ज्यु ले.
  • @
    @dhurbakc72683 years ago नेताले जनता को लागि होइन , आफ्नो स्वार्थ लागि मात्रै बोलेका हुन् 2
  • @
    @gvanthapa8773 years ago हाहाहा 😂😂😂😂,पर्चनड, बाजे, अब मकै खाऊ ,चाबेल मा, बसेर मकै, बेच, माकुने, र झलनाथ, , 20
  • @
    @minbahadur7303 years ago नैतिकताको कुरा नैतिक र चरित्रवानले मात्र गर्दा ठिक हुन्छ।
  • @
    @ssssssss21613 years ago तिमी हरुले जन्ता को गाडी मा आगो लाउनी समिधान मा लेखेको छ कि मुजि तो समिधान खिलाब थियेन 4
  • @
    @binodpantha92333 years ago अदालत बाट सहि निर्णय इ इन्दियन दलाल हरु लाई अब तेरो cofortable पार्टी ईन्डियमा गयेर बना। 22
  • @
    @hmlkkri45973 years ago भेटायो अब झन झन घिणित हुदैई जाने भयो यो पाग्ल 3
  • @
    @baltamang90383 years ago सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली जिन्दाबाद।।❤️❤️❤️❤️🙏
  • @
    @sudarshanshresthauk1753 years ago PM is grate he is doing better then all others 8
  • @
    @thuloswang9333 years ago Maobadi Jungle bata mqnche marera .aayera Kasari naitik bhayo
    Kasari loktantrik bhayo
    3
  • @
    @yubarajpradhan28633 years ago यो संसदमा नेपाली कांग्रेस, जसपा र अन्य साना दलका सांसद बायक नेकापका सम्पूर्ण समासदहरु सो त अवैधानिक भएको निर्वाचन आयोग बाट प्रमाणित गर्यो 3
  • @
    @ganarai77903 years ago अाफ्नाे एकल निर्णयमा प्रचण्डले बैध,बाबुराम,बिप्लप,गाेपाल किरात जस्ता अाफ्ना प्रभाबशाली नेताहरुलाई छाेड्नु नै महा गल्ति हाे।यस्ताे नेतालाई सफल नेता भन्न सकिँदैन।
  • @
    @rajubohara57673 years ago Oli Baa ye Sabai Bhrasta Gunda haru ko Jamaat Gyang lai Jail Kochnu paryo. Chito bhanda chito. You are really Brave PM. We Salute you 2
  • @
    @ramdangol7003 years ago ठिकै छनि गगने हरु र मढिसिया हरु। अब १ बर्ष जति तेसरि नै संसद् चल्न नदेओ। तेस पछि त चुनाव काे लागि सबै तैयारिमा जुटि हाल्छाैनि।
  • @
    @rajsenchyuri60723 years ago याे देशकाे दुर्भाग्य यहि हाे राम्राे सग गाडिमा चढ्न नसक्ने प्रधानमन्त्री अब नयाँ युगमा युवा आउ देश बचाउ । 5
  • @
    @pukarrai71813 years ago अबो अस्ति लड्डु खाको आज फेरि ओकेल्ने भो प्रचण्ड र माकुने ले😆😆 2
  • @
    @GaneshThapa-td3dc3 years ago mr comfortable हरु को राजनिती र भारत को दलाल हरु को हेपाहा र ठगी धन्धा सिधियो अदालत् ले नेपाल र नेपाली जनता लाई न्याय र खुसि को सास फेर्न दीयो।
  • @
    @laligurash9593 years ago Hahaha प्रचण्ड ko पार्टी फुटाउन lageko dimag बिग्रियो 3
  • @
    @MrAndroidAsia3 years ago अघिल्लो चुनावनै असबैधानिक भयो होइन र ज्यानमारा ज्यु र जाली माकुने ज्यु? चुनाव गराउन्जेल र प्रधानमन्त्री सहितको मन्त्रीमण्डल बनुन्जेल के हेरेर बसेको थियो कानुनबिदहरु?
  • @
    @thakurprasadtimalsena10253 years ago आँफुले भने जस्तो भयो सम्मान अर्कोले भने जस्तो भयो अ सम्मान। कस्तो व्यवस्था ल्याए 12 बुँदेले।12 बुँदेले यो देशको हित गर्दैनन
  • @
    @kamalkarki58183 years ago Kp oli brave leader of nepal kp Ba jindabad
  • @
    @pratimarai4903 years ago Of course those against present government will never stop blaming and humiliating present PM 8
  • @
    @rajshrestha58323 years ago makune dalal na ghar ko na ghat ko hune bhayo. 11
  • @
    @kamalpun74563 years ago I watch this video only for our pm kp oli 1
  • @
    @northstar5463 years ago परचन्डे र मा कु ने का अनुसार हामी ईन्डीया र EU churches संग सोध्छौ र के गर्नु पर्छ गर्छौं। 2
  • @
    @pradeepkhadkaofficial15043 years ago आज होइन भोलि लाई 10 बर्स ओलि लाई Kp oli i love u i love u i love u 😘😘😘😘😘😘 wow 😯😯😯😯😯😯नाम :- केपी शर्मा ओलि
    पार्टी :- नेकपा एमाले
    पद :- अध्यक्ष
    चुनाव चिन्न :- सुर्य☀️☀️☀️☀️☀️
  • @
    @govindagodarthapa19003 years ago नेपालमा नउटकीनै हाे देश दाेहिहरूलाई अब नेपालमा जगा नपाउला हे बैलेमा हाेसियार भए राम्रो हाेला।
  • @
    @ssssssss21613 years ago पर्चन्ड को फेस चाहि हेर्न लायेक भयेको छ
  • @
    @bimalashrestha68593 years ago यिनीहरु कस्ता भेडाहरु छन भन्ने त सब देखिरहेकाे छाै सब चाेरहरु हाे । 2
  • @
    @chomrajdahal95633 years ago क.प्रचण्डको अभिव्यक्ति गलत छ। यो सरकार गठन हुँदा जस्को हो, जसरी बनेको थियो त्यो आज त्यही अवस्थामा पुगेको छ। यो सरकार नेकपा एमाले नेतृत्वको र नेकपा माओवादी केन्द्रले समर्थन गरेको सरकार हो। यो कसको सरकार भन्ने प्रश्न नै गलत छ। ...
  • @
    @premgrg8133 years ago Makune ra Prachande jholi-tumba bokera Banaras tira lege huncha,Tirtha dham garera utai base huncha. 2
  • @
    @sujitranjit85613 years ago Naitikta ta timro pani ta xaina Upen dra ji ? 4
  • @
    @ProductionCowbell3 years ago KP OLI lai hataune khel NEPAL 🇳🇵 ko naya naksa niske pachi suru vako ho ki hoina sathi haru ek choti thanda dimag le sochau ta? 1
  • @
    @deomanlimbu58523 years ago भकुण्डो भनेको त मान्छे हरुले खेल्ने हो कहाँ बाँदर हरुलाई खेलाउने हो।
    संसद भवन मा त मान्छे हरुले बैठक गर्ने हो कहाँ बाँदर हरुलाई बैठक गराउने हो ।।
  • @
    @reshambahadur1713 years ago प्रचण्ड माधव नेपाल अरू के के
    आफ्नै घर बार बिगार्ने ले देश बनाउछ
    त्यो पनि इडिया लाई कफडेवल हिहिहिहिहि चोर नेता हरू एस्तो नेता हरू लाई हामी जन्ता हरू ले देश निकाला गर्नु पर्छ
  • @
    @alinarasaili53383 years ago Kp ba✊✊✊✊✊✊ kasko naitik kura gareko dal ??? 1
  • @
    @aswesthakuri38263 years ago नेपाल को राश्ट्र्वादी नेता .... ओली 👍️ प्रचण्ड 👎️
  • @
    @tejyonghang72373 years ago यस्मा कसैले खुसी र दुखी हुन जरुर देखीन मैलेत