Duration 20:1

छिमेकीले खोले सकुन्तला लाई आ-फनै दा-ईले श्री-म-ती बनाएर राखेको रह-स्य। सकुन्त-लाको ह-त्या हुनुको

562 369 watched
0
7.4 K
Published 28 Dec 2020

दर्शकबृन्द नमस्कार म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ । #kalasiknepali #Classicnepali हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ । समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

Category

Show more

Comments - 388
  • @
    @crcreation35694 years ago बलत्कारीलाई चिड्याखानामा राखियोस् ,ताकि जनावर हेर्न जाँदा हरेक व्यक्तिले थुकोस्।। भन्नेहरु को को हुनुहुन्छ। 61
  • @
    @user-kn4xn8qj8j4 years ago यो केटी मान्छे पनि के हो के हो सुरुको दिनमा प्रतिकार गरेको भए यो दिन आउने थिएन दाजुको कुरा सहि लाग्यो यो सब गरिबिको कारण हो । 21
  • @
    @bimalsharma17224 years ago यी बुढा छिमेकी रहेछन , तर यति detail मा थाह भएको । अचम्म लाग्यो ।
    बारम्बार मार्ने धम्की दिएको भन्ने थाह पाए पछि त दायाँ बायाँ बस्ने बुज्रुक हरु ले केहि सहायता गर्नु पर्ने । कमसेकम "हामीले केही सहयोग गर्न सकिन्छ कि ,भन " भनेर सोध्नु पर्ने । यी बुढा ले त्यस्तो सोधेको भन्ने लागेन । ...
    30
  • @
    @rahamatali4 years ago त्यो पापी लाई कडा भन्दा कडा सजाए होस्! अब सुजल ज्यु आउनु भाको छ ढुक्क भए हुन्छ है हजुर पिडित को परिवार!🙏 11
  • @
    @gyanuthapamgr81804 years ago त्यो पापीलाई फासी हुनैपर्छ नारीहरु आफ्नो घरमा नी सुरक्षित भएन सरकारले के हेरेकाे छ। 11
  • @
    @lalthing81824 years ago बहिनिको अात्माले सान्ति पअोस्🙏🙏🙏तर गल्ति बहिनिको छ किनकि यो खातेको हर्कत पहिलानै समाजलाई नबताउनु र कारबाहिको दायरामा नल्याउनु। 5
  • @
    @chokbahadur12794 years ago आफ्नै १३ दिने बहिनी लाई बन्दगी राक्ने पापि दाजु लाई जिउदै जलाउनुस खाेटाङ बासिले हजुर 96
  • @
    @rokafamily9594 years ago Bichara kayti lai त्यो दाई ले जबर्जस्त बुढी bhanyera राखे को रैछ। त्यो केटी ले आवाज उठाउनु नसकेर हो। Uncle काे कुरा ले justice पाओस् । 3
  • @
    @dineshbishwakarma81324 years ago मृतककाे आत्मामा शान्ति मिलाेस् हत्यारालाइ कडा भन्दा कडा सजय हाेस् 🙏🙏🙏 81
  • @
    @MorangSwim4 years ago ठिक भन्नु भयो गरिवि फाईदा लियो त्यो बैनि लाई.....हार्दिक श्रद्धाञ्जली बैनिमा 3
  • @
    @Rochakentertainment4 years ago यस्ता पापी लाई कडा भन्दा कडा सजाए होस जेल मा हैन राख्ने यसलाई पापी आफ्नै बहिनी लाई श्रीमती बोनाएर राखिस है 24
  • @
    @teklamichhane95144 years ago शुरु मै बिरोध गर्नुपर्ने थियोे बहिनिको पनि गल्ती छ दाजु त सुगर नै हो गधा धर्तीको बोझ 59
  • @
    @sushilabhattarai92994 years ago जस्ले अन्तरवार्ता दिनुभयो धेरै चित्तबुझ्दो लाग्यो! हो गरिबिको फाइदा उठाएर घृणित शोषण गरेको रहेछ त्यसलाई कडा कार्बाही हुनुपर्छ ...बिचरा नरकिय जिवन बाटै अन्त्य भयो ति चेलिको 😭😭आत्माले शान्ति पाओस् 1
  • @
    @albertdevaka15884 years ago यस्तो सबै कुरा थाहा पाएको यो दाजुले पहिला नै त्यो बहिनी लाई Help गर्न सक्नु पर्थ्यो । कतै बाट कसै गरि । 22
  • @
    @mailoplays89094 years ago 20 Min को भिडियो मा 5 min को हाइलाइट हाल्न जरुरी छ? जसरी हुन्छ विडियो तन्काउन छ है! 37
  • @
    @buddhaghimire82613 years ago हत्याहिंसा बलात्कार,चोरी डकैती मा नेपाल् मा यो मङ्गले ग्याङ को 90% योगदान छ बिश्वास नलागे नेपाल पुलिस को रेकर्ड हेर्दा हुन्छ
  • @
    @samjanamoh56404 years ago यस्तो अपराधीलाइ फासीकै सजाय हुनु पर्छ । यो त अति भयो 8
  • @
    @malatithapamalatithapa12134 years ago मेरो बिचार मा त एक जना को मात्र होइन दुबै जना को गल्ती सुरु देखि नै लागीराखे को थियो आखिर उहीँ भयो नत्र जो कोही ले यसरी मार्दैन बिचरा त्यो सात बर्ष सम्मा मायाको भ्रम मा राखेर आखिर के पाय😭😭मार्न चाहिँ नहुने हो मारी हाल्यो त्यसलाई जन्म कैद हुनुपर्छ नेपाल को कानुन अनुसार ... 11
  • @
    @maiya7344 years ago यो केटि पनि गतिलो त हैन रहेछ ।आफ्नै दाजु नाता पर्ने सङ्ग किन नजिकिनि लसपस किन हुनु ।यो दाजु लाई जन्म कैद हुनुपर्छ ।काल आफैले खोजेको रहेछ 6
  • @
    @anjanamagar36444 years ago अन्याय भको देख्नु हुदहुदै पनि किन तपाईंले हेरिरनु भयो 20
  • @
    @ramchandraghale30174 years ago पहिला नपुंसकलिङ बनाउनु पर्छ अनि उदो मुन्टो पारेर झुण्ड्याउनु पर्छ 3
  • @
    @sunitapradhan5963 years ago सुजल भाइ यो हेड्लाइन भएन हौ नाता पर्ने या 13 दिने दाजु बहिनी भन्नू न हौ के आफ्नै दाजु बहिनी भन्नू हामी यो भिड्यो हामी कसरी हेर्नू दाजु भाइ सङ्ग बसेर
  • @
    @bhupendraale76464 years ago हो यो बहिनी लाई गरिब को फाइदा उठायेको । घर बेटि दाइ ले सहिभनु भयो । यो पापिलाइ छिया छिया पारेर मार्नु पर छ☺️ 48
  • @
    @nabinmagar92334 years ago यो दाईको कुरा ठिकै लागो त्यो अपराधिले सोझो र गरिवीको फाईदा लुटेर टचर दियरनै बन्दक बनायर ईज्जेत लुट्दै राखेको रछ यस्ता अपराधिलाई हदै सम्मको कार्वाहिहोस 1
  • @
    @khimkumarmuskan43424 years ago यस्ता पोसुलाइ कडा भन्दा कडा कार्बाइहोस आत्मले सान्ती पाओस तर केही खासै गतिली हैन किन कि यत्रो बर्स सम्म दाइ सङ लागेर किन बस्नु बनदक भएर राखे पनि जसरि भए पनि भाग्न सक्थिन यत्रो सात बर्स सम्म त केटि पनि गलत हो
  • @
    @sarmilarai82164 years ago अनुमानको भरमा नबोल्नुहोस कृपया मृतकको परिवारलाई के वितीरहेको छ होला न्याय पाउनु पर्छ । छानविन हुन्छ होला आशा गरौ । 2
  • @
    @rekharai79974 years ago दाईकाे कुरा सत्य हुन सक्छ,बिचरा कटवाल भाई 4
  • @
    @gangatamatta48034 years ago केटी पनि राम्रो बानि नभएकि रैछ दाई संग सल्केर बसेकि रहिछ यदि यसरि बन्धक बनाएर यौन सोसण गरेको भए किन घर परिवार प्रहरी प्रसासन संग रिपोर्ट गर्न सकिदैन थियो र पहिला त मिलेकि रहिछ पछि उम्कन खोज्न लागेकि रहिछ कुरा राम्रो संग बुझियो ... 1
  • @
    @puspamgr44794 years ago आफ्नै दाई हो कि दाइ पर्ने हो ?दाजु बहिनी र दिदी भाईको नै सम्बन्धमा प्रस्न चिन्ह खडा हुने तरीकाले समाचार सम्प्रेषण किन गरेको ? 10
  • @
    @roshannepali67443 years ago त्यो पापी भन्नौदो दाइ लाई फाँसी दिनु प्रछ
  • @
    @soorajgurung50014 years ago यो पापी लाई त सिदै फासी दिनु पर्छ हाम्रो नेपाल मा फासी को कानुन नै छैन
  • @
    @jibanchamlingrai4 years ago होट आफ्नो बैनी लाई चै कस्तो यस्तो हुन्छ त 3
  • @
    @sbmagar3324 years ago यो मान्छे अलि बढी बोल्दै छ है....यदि यहि कुरा कोहि महिला ले भनेको भए विस्वास गर्न सकिन्थ्यो । यो मान्छे न घरबेटी हो । छिमेकी, त्यो पनि पुरुष लाई कसरी भन्छ एउटा महिलाले ????
  • @
    @myagdipunpun68794 years ago श्रीमती लाई मार्ने श्रीमान् जिउदो नहोस् र सरासर केटीको पनि गल्ती छ दाइ हो भनेर थाहा हुदाहुदै सम्बन्ध गास्ने एक्दम नराम्रो हो उसलाई बन्दक भन्नु मिल्दैन अरुको श्रीमान् बिस्तारा बन्नु र अर्को केटासग भिवाह गर्नु त्यो नि गलत पीडित दोस्रो श्रीमान् हो केबल न्याय होस् । ... 2
  • @
    @ramjistha49454 years ago हत्यारालाई किन झुण्डिन नदेको होला?? कस्तो मानव हो ? जेलमा बस्नु सजाय हैन ।।झुन्डाएर मारे हुन्छ 17
  • @
    @premsagarsubedi13664 years ago पुलिसलाइ भन्नू पर्ने केन्केटिले पनि तेत्रो 6/7 बर्स किन तेसरी बसिन होला कसै न कसैलाइ भन्नू पर्थ्यो त्यो साला पिसाच हत्यारालै फाँसी दिनुब्पर्छ 4
  • @
    @motirammongol80454 years ago यस्तो घतना रामन्य भइसक्यो नेपालमा मलाइ त बन जंगल को बाघ भालु संग भन्दा मान्छे संग दर लाग्न थाल्यो।
  • @
    @boyd19373 years ago चौकमा लगेर काटनुपर्छ बलत्कारी अति भयो नेपालमा।
  • @
    @kchaonlinetv37564 years ago यो छिमेकी पनि अपराधी हो ! यस्ता सबै कुरा था हुदा हुँदै एउटा महिलालाको पिडा नबुज्ने साथ नदिने पनि अपराधी हो || आफ्नै समाजमा यसरी एउटा नारिलाइ बन्दक राखेको था भएर केहि गर्न नसक्ने पसु सकुन्तला मर्नुमा यो पनि जिम्मेवार छ😡 7
  • @
    @shankarbudha99474 years ago जस्ले जे भनेनी गल्ती बराबरी देखियो आफ्नो पाप को भागिदार बनी आफ्नो गल्ती को सजाय दैब ले दिय दुबै जना लाई । पहिला सहमती मै सबै भको रैछ बिस्तारै कुरा नमिल्न खोजे पछि नाता पनि दाइ बहिनी को केटिले छुट्न खोजेकै हो तर पाप ले बाटो दियन बन्धक भयको भय 7 बर्स सम्म सङ सस्था कानुन लाई गुहार नि मेरो बिचार मा पाप धुरी बाट कताको हो ...
  • @
    @ankitasha21803 years ago त्यो दाइ भनौदोसग एक्लै नजानु पर्थ्यो नि । कस्तो बिस्वास गरेर गएको। अब त्यो दानवलाई जीवन कैद हुन पर्छ
  • @
    @kamalpun23184 years ago हरे भगवान याे के सुन्न परेकाे हाेला है अाजा भाेलि हाम्राे समाज कता जाँदै छ सुनेर पनि मुटु नै कामेर अाउने र जति पनि छाेरि हरु ले पनि धेरै साेचेर मात्र हिडनु परने र ऐसताे पापि कुकरम गरने हरु सगँ अाफु ले सके जति परतिकार गरनु परछ र ऐसरि लुकाऐर राख दा अाजा ऐसताे नतिजा भाेगन परेयाे ...
  • @
    @phapendarbhandari4 years ago यो अपराधी बलत्कारी लाई फासीको सजाय हुनुपर्यो । बलत्कारीलाई फाँसी दे फाँसी दे...... 3
  • @
    @kuchaickw2054 years ago छिमेकी लाई हाेईन घर धनी लाई साेध राम्ररी छिमेकी हावा पनि हुँन सक्छ
  • @
    @kcrebu10904 years ago केही रहस्यमय समन्ध त पक्कै थियो होला नत्र दाइ ले तेसै बिनाकारण मार्नु पर्ने के थियो र 5
  • @
    @geetalamsal19644 years ago किन यस्तो हुन्छ कानुन नेपालमा मेरो त आसु नै आयो सुन्नै सकिएन
  • @
    @dhanlimbulimbu56814 years ago एए भन्नाले याे केटीको पन गल्ती रहेछ । दाजु ले जबर्जस्ती गरे पनि आफ्नो दाजुभाइ लाई जानकारी गराउनु पर्ने हाे । 2
  • @
    @anamolgm74654 years ago त्यो हत्यारालाई एतिकै छोड्नु हुन्न !त्यो जुन कुना मा छ तेय्स्लाई लिएर !जस्तो बैनिको हत्त्या गरेको छ तेसरी नै !मार्नु पर्छ !नत्र यस्तो घटना कहिले पनि हट्ने छैन😈😈😈😈 2
  • @
    @shankarbudha99474 years ago आफ्नो आफ्नो पाप को फल भोग्ने भय दुबैको बराबरी गल्ती छ
  • @
    @kbrairai65164 years ago मेरो साेचमा चै केटा र केटी दुबै गल्ती हाे यदि सकुन्तला सहि थियो भने किन कानुनी प्रकिृयामा गएन .....? यदि दाजु र बहिनी काे सम्बन्ध हुदाहुदै कसरी यस्तो कु किर्ति भयाे त
    हाड नातामा यस्तो पनि हुन्छ र ...? कतै अहिले सबुन्तला मरेपछि खन्डन मात्रै त भकाे हैन ।
    ...
  • @
    @nepaliktmah46114 years ago हैन याे बैनि पनि पापिनी त थिनि, यदि याे केटि सद्दे थि भने पहिलै पुलिस केस गर्न सक्थि मैला अायाेगमा जान सक्थि, अरु पनि कतिछन कति मैलालाई अदिकार तर याे केटि पनि अाफ्नु केटाे नअाउन्जेल माेज मस्ति त गरिछनि, दाइत उस्काे घरमा बुडिबेठाँ पनित जाँदाे रैछनि तेति बेला उ भाग्न पनित सक्थिनि यक्लै कतै रुम काम खाेजेर बस्न पनित सक्थिनि अहिले मरि अनि उसैकाे पक्छ्यमा हुन्छन मान्छे हरुपनि ताे पनित 2 बर्सकि बालख हाेर पच्चिस छब्बिस बर्सकि मान्छे, कुराे गहिरै थियाे, रैछ हैनर ? ... 1
  • @
    @ganeshprakasholi98494 years ago यस्तो garne daju लाई आजीवन जेल हाल्नुपर्छ खाते लाई. 1
  • @
    @laxmannepal7614 years ago Yo dai le aba adalat ma gaye ra yo sabi kura garnu parxa please dai more ra gaye pani un ko atma le santi pauxa please help garnu ma Kuwait bata 7
  • @
    @arjunsunari18014 years ago Good job sir
  • @
    @user-fw4fl7kl6e4 years ago यतिधेरै कुरा थाहा पायपछि पुलिसलाइ खबर गरेको भयत हुन्थ्यो। नि दादा
  • @
    @mimjilimbu47maya994 years ago केटिको पनि गल्ती हो।
    सबै कुरा त्यो अङ्कल सँग खोल्ने।
    जुन खोल्नु पर्ने कुरा कि न नखोलेकी ।
    2
  • @
    @phulatamang78284 years ago कति अपराधी दाजु हे भगवान , तर भाइ बुहारीलाई दोस नदिउ किन कि दिदी ले नभनेसी कसरी थाहा हुनु यसो कहिले कहि पुग्दो होला बिचर 2
  • @
    @dipakdhakal014 years ago मार्छ र मर्छु भनेर थाहा हुदाहुदै सुरुमै पुलिस केस गरेर छुटकारा पाउन सकिन्थ्यो दुख लाग्यो । केटाको गल्ती १०० % छ भने केटि मर्नुको पछाडी केटिको १०१% गल्ती देखिन्छ अन्नेथा भगवान्ले साथ दिउन
  • @
    @ramchandraghale30174 years ago महिला र पुरुष मात्रै हुन्छ भन्ने मानसिकता का हरुले यस्तै हो 1
  • @
    @riksonghome34194 years ago केटी पनि त्यस्तै रहेछ क्यो केटीलाई चाही फासी दिदा पनि हुन्छ
  • @
    @s2vlog924 years ago अबो कस्को बिश्वास गर्नु आफ्नै आफन्त मइ घटना घत्छ किन एस्तो गर्दै छन मन्छे
    3
  • @
    @nishatamang9273 years ago CID team banaunu pareu yestao ghatanaharuma ani kaanuni chetawani dina abasyekta xa
  • @
    @laxmannepal7614 years ago Omg kasta papi haru chhan yo papi dharti ma 😡😢😢 9
  • @
    @soniktamuraj26814 years ago Sujal sir अगाडि को episode मा हामीले News कलेक्सन को investigation गरेको ठिक मिल्यो नि ? हाड नाता अनैतिक सम्बन्ध नभए मार्नु र मर्नु पर्ने स्थिति आउने थिएन , हामी कानुनी विद्यार्थी को investigation 100% मिल्यो ।
  • @
    @raiharka57014 years ago यो दाईको कुरा पनि बुझ्न सकिन मैले कहिले किटान गरेर भन्छ हो भनेर कुरा गर्थ्यो भनेर कुरा भएको भए किन कुरा नबुझेको । कहिले थाहाँ नपाएको जसरी बोल्छ के हो । सत्य देखेकै हो भने किन पहिले मदत नगरेको अहिले बोलेर पनि केही हुनेवाला छैन । आखिर ज्यान त गुमाई सकिन। सकुन्तला ले नेपालको कानुन पनि हत्यारा लाई फासी दिनु सक्ने कानुन बनाएको छैन । अब मृतक ले कसरी सजाय दिलाउने त । यो दाई ले नी गल्ती गर्यो जस्तो लाग्छ मलाई त। ...
  • @
    @rajkumarshrestha52444 years ago मर्ने मरिसको तियो केटा लाई जेल्ल सजये दिनु किन केटि को चरित्र हत्या गर्नु 3
  • @
    @simranthapa16353 years ago सोसन सहेर बस्ने बहिनीको पनि दोस छ kn भने पुलिस प्रसासन छ अन्य निकाय पनि छ किन चुप चापसबै कुरा मानेर बसेको
  • @
    @chandrasingh90364 years ago एस्ता पराती हरुलाई त मिर्तु दन्ध हुनुपर्छ 1
  • @
    @amashsagar9824 years ago हेल्लो सर दाजु बैहिनि बुढा बुढि भयेरा जेठि बुढि लाई छाडेरा दुई भाइ छोरा बिजोग गरेरा दाजु बैहिनि बुढा बुढि भयेरा बसेको छ पिलिज सर ती लाई पनि बाहिरा लेरायेरा छोरा हरू लाई आमाको माया त भयेना बाउ को माया दिलाउनु परो सर मलाई कल गर्नु ना पिलिजसर म अहिले ईन्डिया मा छु तर चिताव्न मा हो यो चाहिँ सर हजुर लाई बिन्ति गर्छु सर ...
  • @
    @donalsaurav1203 years ago Omg k hudani xa belaimathi police lai report gareko vaye huni ti nanile
  • @
    @basantirai75884 years ago Haina tyo ketikoni galtix afno dai bhailai vannu parx afu thik basnu parx kasto ho tyo daju vanauda papilai aajivan jel hos 16
  • @
    @grgbabu11234 years ago Ahi huna sakx satya kura daju ko
    Achamako kura aka desh ko kura jastai layo ...
  • @
    @oooooooo20964 years ago Xi yasto ta hoina afnai daju sanga testo ta hunna hola yo manxe lai sabai kura kasari thaha vayo kati bela auxa kati bela janxan ..usko afnai vai ani daju haru pni thiyo re 13
  • @
    @sazahshrestha83463 years ago यो पत्रकार कस्तो आफ्नै बहिनी भनिरहेको
    कसरि मुख लागेको ??
    नताले दाजु बहिनी रहेछ के को आफ्नै बहिनी भनिरहेको 😡😡😡😡
  • @
    @rajendrashrestha99954 years ago सुजल जि तपाईंको कार्यक्रम त हेर्नू राम्रो लाग्छ तर वास्तविक देखने मान्छे सग अन्तबार्ता लिनु भन्दा तपाईं मात्र धेरै बोल्नु हुन्छ सिदै घटना देखाउने कोसिस हर्नु न
  • @
    @gsgchhetri91394 years ago यो घरबेटीको छिमेकीलाई सब थाह रैछ त सकुन्तलाको .......?
  • @
    @kcrebu10904 years ago यो दाइ ले धेरै बास्तबिकता सत्यतथ्य बाहिर निकाल्नु भयो परिवार मा पनि थाहा होला तर बाहिर ल्याउनु चाहानु भएन सायद गरिबी को फाइदा उठाउदै आएको हुनुपर्छ बर्सौ देखि नत्र अरु सग बिहे गर्दा किन मर्नु पर्ने के कारण थियो र बाहिर नाता लागेपनी भित्री रुप मा समन्ध नै देखिन्छ नत्र दाजु बात कुन बैनि बलात्कृत हुन्छे मरछे भने केहि समन्ध त हुन्छ नै ...
  • @
    @maeliyanjan78504 years ago सर त्यो हत्याराको जेठिबुढि सङगपनि बुज्नुहोस अनिथा हुन्छ सत्ते तथ्थे 4
  • @
    @smarikarai24004 years ago Bichara interview dine Dai Jadole kaameko Maya laagyo. 4
  • @
    @manojrai25664 years ago बिहे भएको intercast भनिएको केटा सजिलै बोलेको कुराले शंका गर्ने ठाउँ थियो।
  • @
    @pangpungedhami73093 years ago Hoittt kesunna pareko kai nabhako matra hadigauma nepal ma sunninchh anarbhati
  • @
    @debendrasunar83034 years ago कस्ले मारेको हो।तेस्लाइ फाँसी हुनुपर्छ । 2
  • @
    @kalakala80834 years ago Hatyaralai kada vanda kada sajay hos ..rip 😭 2
  • @
    @anjilathapamagar48354 years ago हजुर हरुलाई यति धेरै कुराहरु थाहा हुदाहुदै पनि किन बाहिर यो कुरा ननिकाल्नु भाको त? कुनै घटना हुन्छकि भनेर ,पहिला नै यो कुरा बाहिर निकालिदिएको भए आज यो घटना हुने थिएन। घटना घटिसकेपछि कुरा राखेर के फाइदा भो र। केटालाई जन्म कैद हुनुपर्छ। ... 1
  • @
    @abhinavlimbu24394 years ago Kasto ho yo Dai ra baini ko beha gajab xa yar