Duration 20:8

सन्तोष देउजाको ठुलो सफलता: ४ वर्षदेखि फरार राजु स मा तिए, टर्की हिडेका श्रीमान अर्कीसंग भेटिए।

481 564 watched
0
8.8 K
Published 10 Dec 2021

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । ...................................................................................................................................................................... तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१ तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः सन्ताेष देउजा : https://www.facebook.com/santosh.deuja.9 Whatsapp/viber : +9779855024721 Camera & Edit : Dipendra Tamang ................................................................................................................. हाम्राे वेबसाइटः http://kapurbot.com ...................................................................................................................................................................... यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ । Copyright © Kapurbot Media PVT LTD.

Category

Show more

Comments - 838
  • @
    @deepakhanal12693 years ago म दिदी को ठाउँमा हुनि थिए भनी एक झापड तेहि पुलिस लाई लगाउनी थिए दिदी को ठाउँमा बसेर हेरोस त पहिला अझै पिडित नारिलाई थर्काउछ यस्ता पनि पुलिस रे धुक्क 250
  • @
    @yamdhakal63513 years ago कति सफा मन भयको जेठी श्रीमती रहेछन् बिचारा, 121
  • @
    @ttekanthapa74653 years ago यो पोलिस हो कि गु लिस हो किन थर्काउछ गल्ती गरे पछि आफ्नो बुढि ले एक दुई थप्पद हान्न नपाउनु रिस देखाउन नपाउनु? 125
  • @
    @Arjunofficalchannel3 years ago थुक्का जिन्दगी यति राम्री बुढी हुदा हुँदै अर्कै सग केटा मान्छे पनि सधै केटिलाइ दोश दिन्छन् हेर यता😥😥😥 103
  • @
    @gameryushan4253 years ago जेठि श्रीमती यति धेरै समझदारी हुनुहुन्छ तर यो मुलाको चाक मा भाटा हान्नुपर्ने!यति राम्री श्रीमती हुदाहुदै अर्को ल्याउने मुला को साग! 29
  • @
    @sangitabastola38823 years ago कार्वाही हुनुपर्छ नारी लाई खेलाउन सम्झिने लाइ 31
  • @
    @OppoA-mh3uw3 years ago सर्वप्रथम त सन्तोष सरलाई मुरी मुरी धन्यवाद 🙏🙏,,,,घरमा यति राम्री बूढी हुँदा हुँदै अर्को पो बिहे,,,, राम राम राम राम हैट बूढी हो कि सुडी हो यो 84पूजा गर्ने टाइम भएँ छ यो सुडी को 😳🤪🤪🤣🤣🤭🤭 22
  • @
    @motibhujel44523 years ago जेठि सिरमती माहान महीलाले महिलाकाे कति ईजत राख्नुभाे सलामछ उहालाई 3
  • @
    @sandhyathakuri17213 years ago यसलाई साउदी जान दिने हैन जेलमा काेचनुपरछ यसकाे टर्की तेहा रहेछ साला खाते घरमा लक्षीमी जसति श्रीमती हुदाहुदै अामा जस्तो लियर बसनुभयकाे रहेछ गुखाने एकदमै राम्रो काम सर हजुरलाई मुरी मुरी धन्यवाद छ। 15
  • @
    @aashishgurung63903 years ago फुस्केट रैछ गोरु । यति राम्री बुढी हुदाहुदै पनि के खोजेको होला यो गोरुले थुक्क बेइज्जती ।
  • @
    @surendrakhadka11153 years ago जे भएपनी यसरी धोका दीनुचै नहुनेनै हो धन्न इ दीदीले सहन सकेकीहुन " थु त जस्ता पुरुस के बाचीरह्को " यत्तीको आट भरोसा माया दीने श्रीमतीलाई कस्तो धोका देको ढुङ्गा को मन भाको रछस थैत .... 47
  • @
    @user-nd8ls4wj7p3 years ago दीदी कान्छि नसिकार्नु तपाईंलाई पछि हेला हुन्छ् नया नय मात्रै दुवैलाई मिलाएर राख्छ पछि कान्छीको पात मिठो हुन्छरे कान्छी सँगै जान्छ। 33
  • @
    @mayagurung63023 years ago धेरै सहन सक्ने जेठि को शक्ति लाई माने ।मन त जेल मा सडाउनु नै छ तर जेल पठाए त्यो रिन कसरि तिर्ने बाध्याताले मिल्नु बाहेक बिकल्प नै काहा छर ।हिम्मत् नहार बैनी सत्य को बिजय हुन्छ । 25
  • @
    @indralimbu83583 years ago येति राम्री श्रीमती छोरा हुदाहुदै अर्को श्रीमती ल्याएर बस्ने डाम्ना लाई कानुनी कारबाही गर्नु पर्छ 27
  • @
    @reshmapkmagar90283 years ago यो पुलिसको बोल्ने तरिका भएन
    तिनि दिदिको ठाउँमा म भको भए यो पुलिसलाइ
    यति सम्झौथे।।😡😡🤬
    65
  • @
    @pritamregmi9403 years ago पहिलो अन्तरबार्ता मा त दिदी सोझो हुनुहुन्थ्यो अहिले त कडा हुनै पर्यो तर पिचास रहेछ 18
  • @
    @biyoglimbuvlogs24273 years ago श्रीमती भनेको यो दिदी जस्तो पो हुनुपर्छ बिचार अर्कै केटि संग बसेको थाहा हुदा हुँदै पनि अब घर लाने हो बुढालाई घरमै बस्नु पर्छ भन्नू हुन्छ.. कति सोजो दिदी आउदो दिनमा मिलेर बसेको देक्न पाउम्🙏🙏🙏 3
  • @
    @laburajkhadka36843 years ago यति राम्रि श्रिमति हुंदा हुंदै हजुरआमा जस्तिलाई लिएर बसेको थुक्क 😡😡मोबाईल हराएपनि घर त चिनेको थियो होला नि😡 56
  • @
    @sitarai32973 years ago ऋण सबै लोग्नेको थाप्लोमा थुपार्नुपर्छ ।नत्र बरालिने रोगले छोड्दैन । जेठी श्रीमती र बच्चालाई खाने बस्ने राम्रो ब्यबस्था हुनुपर्यो ! 48
  • @
    @tradakomar90863 years ago यति समझदार र सुन्दर जीवन साथी हुँदा हुँदै किन खाडलमा हाम फालेको,अँखा फुटेको रहेछ।। 15
  • @
    @hjskshjsksosjb47403 years ago यति राम्रो बुढी लाई धोका दिएर 4ओटा आखा भए को बुढी पो लिएछ लु धेरै धेरै बधाई छ दाजु 7
  • @
    @bidhiyasubba21613 years ago सव् प्रतम त सन्तोष सरलाई बधाई छ र जेठी श्राीमती चाहिँ सारै सोझी रहिछिन म चाहिँ भए त दुईटै लाई मारी दिन्थे जामा लगउने हरू । 3
  • @
    @user-xf8wn4zu4r3 years ago आफू त्यति ह्याण्डसम,जेठी बुडी त्यति राम्री अनि कान्छी चाहिँ यति नराम्री र आफुभन्दा धेरै बुढी आमा भन्न सुहाउने जस्ति मान्नुपर्छ यसको दिमगलाइ त। 9
  • @
    @bisarasunar26133 years ago घरमा एति राम्रो बुडि हुदाहुदै कति नार्म्रो बुडि लेर बसेको छि छि 53
  • @
    @nareshmahatara34363 years ago टर्की त नेपाल मै रैछ 🤗
    म त पासपोर्ट लाग्छ भनेर लाईनमा बसीरा छु हैट
    यो भीडीयो हेर्ने बत्तीकै घर हीडे म 🤣🤣
    4
  • @
    @nimasherpa86593 years ago थुक्का कान्छी बुढी रे आमा जस्तो सुडि
    बरु जेठी नै राम्री 😍😍
    13
  • @
    @rockypaudel92303 years ago भाउजू कति सोझि हुन के माया लागेर आयो 😥 26
  • @
    @bimalaachhami4688 months ago आईमाई को शत्रु आईमाई नै भएर कान्छी आई तर आईमाई को मित्रु‌आईमाई पनि देखियो,जेठी श्रीमती लाई हार्दिक सम्मान ब्यक्त गर्न चाहन्छु 🙏🙏
  • @
    @tulasakhanal68832 years ago यति राम्री श्रीमती छोडेर थुक्क मुर्दा रिन लागो भन्दै स्वास्नी बटुल्दै
  • @
    @happyjojo70523 years ago हैन अचम्म अचम्मको मान्छेहरु छन् गाँठे हाम्रो नेपालमा ? लाज पचेको रैछ डाम्नो ! बिचरा सिधा श्रीमती हेर्नु त ? सन्तोष देउजा अनि कपुरबोट टिमलाई धेरै धन्यवाद ! 29
  • @
    @UNIQvlogB23 years ago यति सम्म को सिरिमति त यो भाइ ले भाग्या मा लेखेर ल्याय्को हुनु पर्छ के खान बाहिर डुलेछ त घरमा हिरा हुदा हुदै बाहिर फलाम को पछडि पो ब्यस्थ रहेछ त 🙏🙏 7
  • @
    @user-nd8ls4wj7p3 years ago यती राम्री सोजी बुढी हुदा पनि कस्ताे दिमाख बिग्रेको जाठा रछ 5
  • @
    @GaganSingh-vi5ed3 years ago उच्च सम्मान छ।सन्तोस सर म मलेसिया बाट नियमित हेर्ने गर्छु।।हजुर को काम 1
  • @
    @bijaylopchan508last year चस्मा नै फुट्ने गरि हान्नु पर्ने ,,बाफरे बाफ,,गजब छ बा यो संसार ,,केटो पनि फट्टा जस्तो छ्
  • @
    @yamkalalimbu96883 years ago भाई चै कति ईमानदार । God bless you भाई । 9
  • @
    @ramkajiadhikary29423 years ago थुक्क लाज लाग्दो घिन लग्यो आमा जस्ती ल्यायछ अलि तरुनी अलि राम्रो भयनी मन बिगारेछ भान्नु तेस्तो बुढी ल्याछ । 14
  • @
    @shantikokhojima60403 years ago आमाको दश धारा दुध चुसेर नपुगेर 🤔
    बुवाको घोडा चुस्न जानु र, घरमा बुढी हुदा हुँदै
    बाहिर केटि सँग लाग्नु एउटै हो !🤨😬
    सन्तोष सर यस्को मुतुनो मा करेन्ट लगाउनुपर्छ🙄
    18
  • @
    @KHIMDARLAMI15603 years ago मान्छे के सारो बिग्रेको हो गाँठे हाम्रो नेपालमा घरबार श्रीमती बच्चा भएको मान्छे बिदेश जान्छु भनेर काठमाडौंमा अर्की लिएर बस्छन् हैट 15
  • @
    @anitashrestha6173 years ago बिचरा भाई के गरोश,
    बिचरा जेठी श्रीमती हैट सानो बुद्धी ले यो गू ले गर्दा परिवार तहसनहस
  • @
    @chemzongsanu3 years ago ओइ खाते पुलिस चोर तेरो बोल्ने शैली तेहि हो कसम म त्यो ठाँउमा र त्यो दिदी भको भए एक झ्यापड हान्थे त्यो पुलिसलाई👿👿👿 2
  • @
    @m0nalysa4123 years ago बिचरी जेठ्ठी श्रीमती लाईं कस्तो बाध्यता 😢 सौता भन्ने सब्द सम्म पनि सुन्दा मुटु मा किल्ला गाढिए जस्तो हुन्छ .. अझै घर लानु पर्ने रे ..सहने सक्ति मिलोस कठैबरा 😢 35
  • @
    @nabinmagar92333 years ago माहा फटाहा रछ डाँका घरमा बुडि छोरा हुदा हुँदै अर्कि ल्याएर लुकेर बस्ने मैले हिजो अस्तीनै भनेको कुन चाँई भोगमारि आईमाई लाई बे गरेर बसेकोछ भनेर नभन्दै ठ्याक्कै त्यईगरेर बसेकोरछ😍 8
  • @
    @Sunu9343 years ago केता मान्छे ले यस्तो हर्कत गर्दा कसैले पनि गालि गर्दैनन हइ यहि दिदि ले आफ्नो खुसि गरोस त दुनिया को गालि आउछ खोइ केता मान्छे जे गरेपनि हुने रछ 4
  • @
    @saayaraamagar22803 years ago टर्की जान्छु भनेर अर्की ल्याउने बुडोलाई लादि निस्किने गरेर कुट्न दिए हुने साला त्यो नकचरोको भाईलाई देखेर आसु नै आयो मेरो त 26
  • @
    @padmagurung65408 months ago मन छनी आफ्नो मुठ्ठी मा राख्नू पर्छ मुठठी खोलेपछि संसार फिजीनछ 😮
  • @
    @user-ok3kb8rs4d3 years ago बुढि पनि कस्तो रोजे को दाइ यति राम्रो श्रिमति हुदानि 102
  • @
    @gwpsycho67263 years ago याे मेराे गाउकाे घटना रहिछ नारि साेजि भयर हेपेकाे यसलाई बिदेस जान नदिनु यसलाई जेल हालदिनु पापि
  • @
    @ganeshshahi82763 years ago यो बुढा लाई ठिक गर्नुहोस बहिनी बहिनीको भनाइ एकदमै सहि छ।छाडा भएको बुढा। 2
  • @
    @sabitatamangofficial35233 years ago बहुबिहा केस हालि हाल्नु पर्छ यस्तोलाई आखीर यत्रो बर्स त घर धानेर बसेपछि आबोपनि बस्न सकिन्छ हाल्दीनु केस 4
  • @
    @dhurbakarki88173 years ago यति धेरै सूझो मान्छे संसारमा अहिलेसम्म मैले देखेको छैन। 3
  • @
    @bhagawatibhagawatipaudel72333 years ago पापि मुरदारले कहि गय पनि सुख पाउदैन पापले कुहियर मरछ
  • @
    @Lalbahadurchhetrijora3 years ago भग् वान कति राम्री हुन के जेठि श्रीम ती येस्ती राम्री हुदा हुदै पनि किन छोडेर भागेको होला मन छोयो दिजु स ला म छ हजुर लाइ 2
  • @
    @indiragurungshrestha44253 years ago हात होइन खाते लाई लात हान्नु पर्ने चोर खाते पुलिश हरु हान्न दिनु नि।।
  • @
    @rameshpun10803 years ago बहिनी इमान्दार रहेछिन बहुविवाह मुद्दा हल्दैन भन्छिन यस्तो बदमास लाइ जेल हालिदिनु 4
  • @
    @prabh7063 years ago नमर्दा खाते मर्दा भए अघाडि नै ल्याउन सक्थिस लुकेर भागेर बसेर अजै म कहा भागेँ अरे तँलाई खाते छोरि मान्छेले यसो गरेको भए अहिले यो समाजले बसिसक्नु गर्थेन😡 22
  • @
    @viveksharma-my5rz3 years ago पुरुष भनेकाे त्यस्ताे हुनुपर्छ, जाे श्रीमती ले दुधे बालक छाेडेर गए पनि बच्चा लाई गाैमाताकाे दुध पिलाउँदै, आमाको माया भुलाएर आफु बाचुन्जेल अर्को श्रीमती नल्याईकन बच्चा हुर्काउने, पढाउने र सत्मार्ग देखाउँदै, बुढा बाबा आमाकाे सेवा गर्दै अन्तिम पटक मुखमा पानी राख्ने र मरेपछि समेत आफु नमरेसम्म पिण्डदान गर्छ अनि दिदी बहिनी, ईष्टमित्र काे सरसहयोग गर्छ। याे गएगुज्रेको पशु रहेछ, सारा पुरुषकाे ईज्जत फाल्याे, मुखमा आची राखे पनि कम हुन्छ। हदैसम्मकाे सजायँ गर्नुपर्छ । यसकाे त्यो ..... मा खुर्सानी लगाईदिनु न । याे पापी हाे फेरि धाेका दिन्छ है। ... 8
  • @
    @gurungsuresh55523 years ago महान मिहिला जेठी श्रीमती सम्मान छ हजुरलाई ! अनि अर्की महिला कस्ता हुन् ? 1
  • @
    @user-kt8bw6fe8j3 years ago बहुबिवाह को मुद्दा हालो बिदेस न सुदेस
    जेल मा कोची दिनु पर्छ,
    2
  • @
    @bhuvanghimire59222 years ago यसलाई भगबानले छाड्दैन । बाउ , श्रीमती र छाेरालाई धाेका दिएर कान्छी श्रीमती लिएर बस्ने ? यसलाई झापड नपुगेकाे ।
  • @
    @sukbahadurbhujel79023 years ago यस्तो बुझ्ने बुढी हर कोहिलाई मिल्दैन बुढा अगतिलो भएपछि कसको के नै लाग्छ र 3
  • @
    @govindashrestha31283 years ago केटोलाइ कन्फ्युज भएछ टर्की र लरकिमा
    बुढिले टर्की जा भनेको लरकी ल्या भनेको पो सुनेछ ।
  • @
    @acharyamuna62233 years ago के काे बिदेस जाने नि बहुबिबाह काे मुद्दा हाल्दिने अनि बस्छ जेलमा
  • @
    @kalpanabhandari62032 years ago मारेर जेलजानुजस्ताे केटा मान्छेकाे बेवरादेख्ता त स्वास्नी मान्छे बाेल्दापनि कति रिसउठ्छ केटामान्छे हरूलेचाई जेगरे पनि सहनु पर्ने याेकस्ताे बिडमबनाहाे
  • @
    @therisingnepal74293 years ago नेपाल मा कानुन फितलो भैदियो येस्तो घटिया हर्कत गर्ने चाहे केटा होस या केटि हदैसम्मको कारबाही हुनुपर्छ 2
  • @
    @purnamaskey50713 years ago राम्री श्रीमती छोडेर अर्को को घरबीगारने आईमाई थुक्क त कलंकको आइमाई
  • @
    @aawashkhanal78343 years ago के खालको पुलिस हो यो सान्त्वना दिने ठाउँमा थर्काउने उल्टै पीडितलाई 3
  • @
    @indirarai9313 years ago अब फ्लाइट स्लाइट छाडेर भाटे कार्बाही गरे ठिक हुन्छ
  • @
    @pawangrg95362 years ago jethi Mahan rahexa jasto pidama ni sangarsa grna sakne salute bainilai.
  • @
    @asifmiya83743 years ago छि छि घर मा यस्तो बुझकी हुदा हुँदै थुक्क पातकी धिक्कार छ यस्तो जिन्दगी 1
  • @
    @manukc1440last month बुढी लिएकाे बरा आमा छाेरा जस्ताे त्यति राम्री बुडी माथि लिएकाे आमा जस्ताे
  • @
    @gokarnarajshrestha40053 years ago Great job 👏 santosh sir keep continue!!!!! 13
  • @
    @debthadarai17023 years ago योपापिलाइ सरकारि कानुनअनुसार जेलठोकमाफ नदिनु पागल कलकलाउँदि बुडिलाइधोका माफदियौ भनि गलतिहुंछ कानुन कोपनिसदुपयो ग्नुनत्त्कसरि थालागछ पापिरैछचोरबोको २ बुडि चाइएकोराणो
  • @
    @samsherdulal28443 years ago घरको बुढि भन्दा नराम्री पो रहेछ कान्छि बुढी यार जे गर्छ तेसैले गर्छ
  • @
    @bhuvanghimire59222 years ago याे गढा चाेर श्रीमती र छाेरालाई धाेका दिने ? अपराध, पातकि ,पापी लाेग्ने रहेछ । यसलाई तुरन्त कारबाहि गर्नु पर्छ ।
  • @
    @shantatamang31882 years ago जस्तो भये पनि कान्छी ल्याउन भनेको गलत नै हो
  • @
    @purnamaskey50713 years ago बिदेशमा जान नदीनु। मानेन् भने मुद्धा हालीदीनु।
  • @
    @thehero55583 years ago छिछि हेट बैनी राम्ररै गरे जस्तो लागो होलाहै कान्छी
  • @
    @sayanonlinetv11713 years ago केटा मान्छे भनेको खाते हुन् अर्काको छोरी को जिन्दगी माथि खेल वाड गर्ने 11
  • @
    @indragurung15123 years ago 8th views watching from saudi 👍
    Great job santos sir 🙏
    1
  • @
    @GaganSingh-vi5ed3 years ago नेपाल् पुलिस को कामै यस्तो हान्न दिनु पर्थ्यो नि