Duration 6:36

भान्साको स्वाद रेस्टुरेन्टसम्म पुर्याउँदै- भिलेज क्याफे

397 watched
0
9
Published 9 Aug 2019

ठमेलमा रहेको भिलेज क्याफेमा समयबजी, योमरी, चटामरी, बारा लगायतका अन्य नेवारी खानाहरू पाइन्छI भिलेज क्याफेले नेपाली परम्परागत खानाहरूलाई संरक्षण र ब्रान्डीङ गरेर बजारसम्म पुर्याउने लक्ष्य लिएर काम गरिरहेको छI कला संस्कृतिले सजिएको क्याफेका बारेमा थप जान्नका लागि भिडियो हेर्नुहोस्I #EntrepreneurshipNepal #UdhyamiNepal #Thevillagecafe #Businessvideo

Category

Show more

Comments - 0