Duration 17:9

Banana Farming Business। केरा खेती। Business Stories Nepal।2021

8 064 watched
0
198
Published 17 Jul 2021

#BusinessStoriesNepal #NepaliBusiness #BananaFarming #KeraKheti #केरा खेती यो पल्ट हामी मोरङ कसेनीको केरा खेतीमा पुगेका छौँ। विगत ४ वर्षदेखि केरा खेती गरिरहनुभएका डोर बहादुर कार्कीलाई केरा खेती कसरी गर्न सकिन्छ र यसलाई गर्दा के के कुरामा ध्यान दिनुपर्छ, तयारी कसरी गर्नुपर्छ, लगानी कति चाहिन्छ भन्ने जस्ता सबै प्रश्नहरू सोधेका छौँ। तल भएको टाइम स्ट्याम्पमा गएर आफूलाई हेर्न मन लागेको सेक्सन पनि हेर्न सक्नुहुन्छ है। 0:00 केरा फारम र फारम सञ्चालकको परिचय (पाथिभरा कृषि फार्म) 0:55 कति क्षेत्रमा फैलिएको छ फार्म? 1:24 केरा खेती कसरी सुरू भयो? 2:28 कति लगानी लाग्यो? कसरी रोप्नुभयो? 3:20 कस्तो बिरुवा ल्याउने? कसरी ल्याउने? 5:11 केरा रोपेको कति समयमा फल्छ? के के कुरामा ध्यान दिनुपर्छ? 6:10 झार मार्ने दबाई तथा अन्य दबाईहरू 7:06 केरा कसरी बिक्छ? 8:18 के के रोग लाग्छ? कसरी उपचार गर्ने? 8:50 कुन कुन केरा लगाउनुभएको छ? कस्तो फल्छ? घरिमा कति कोसा हुन्छ? 10:15 वैदेशिक रोजगारीमा साउदी अरब गएको कथा 11:47 केराको अरू के के बनाउन सकिन्छ? 12:55 बिरुवा कसरी बेच्नुहुन्छ? अरूले कसरी किन्ने? 14:04 नेपालमा व्यवसाय गर्ने वातावरण कस्तो छ? 15:10 केरा खेतीमा कमाई कस्तो छ? 16:10 खेतीको लागि जमिन कस्तो छान्ने? साथमा थप सुझाब नमस्कार साथीहरू। Business Stories Nepal Youtube Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो। हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज https://www.facebook.com/BusinessStoriesNepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क: फेसबुक: https://www.facebook.com/BusinessStoriesNepal टुइटर: https://twitter.com/StoriesNepal Music: https://www.bensound.com

Category

Show more

Comments - 23