Duration 37:46

प्रधानमन्त्री ओली नाङ्गै सडकमा हिँडिरहनु भएको छ: गगन थापा Gagan Thapa

586 watched
0
9
Published 14 Dec 2020

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाएका छन्। कैलालीमा आज सरकारविरूद्ध कांग्रेसले गरेको प्रदर्शनमा थापाले भने, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ। हामीले भन्दा लागेन। अहिले प्रचण्ड र माधव नेपालले भनिरहनुभएको छ।’

Category

Show more

Comments - 1