Duration 12:7

Darjeling News @नेताहरू ले खाली भाषण मात्र होईना, सेवाको काम पनि गर्नु पर्छ - Neeraz Zimba

140 watched
0
3
Published 15 Sep 2021

मेरो राजनीति भनेको बाटो , झोडा नालाको राजनीति होइन मेरो राजनीति भनेको माटोको राजनीति हो माटोलाई कसरी टुङ्गो लगाउने भनेर । यहाँ धेरै युवाहरु भेला भएका छन् मेरो राजनीति माछा बाड्ने पनि होइन , प्रलोभनको राजनीति पनि होइन म युवाहरुलाई माछा दिनु सक्दिन तर खोलामा लगेर माछा मार्नु सिकाउन सक्छु युवाहरु स्वभिमानी अनि स्वतन्त्र बनिन सकोस्। माछा शब्द मैले राजनैतिक कटाक्षको निम्ति प्रयोग गरेको हो । बिधायक निरजजिम्बा

Category

Show more

Comments - 0