Duration 39:47

Kantipur Samachar | कान्तिपुर समाचार, ११ कार्तिक २०७८

29 809 watched
0
632
Published 28 Oct 2021

Kantipur Samachar | कान्तिपुर समाचार, ११ कार्तिक २०७८ आजको मुख्य समाचार - * न्यायालयको विवाद उत्कर्षमा पुगेको बेला संसद अधिवेशन कामै नगरी अन्त्य / प्रधानन्यायाधीश विवादमा न्यायालयले नै निकास दिनुपर्नेमा सांसदहरुको एक स्वर । BITE * बागमती प्रदेशमा ४ वर्षमा ३ मुख्यमन्त्री / एकीकृत समाजवादीका राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्रीमा नियुक्त / प्रदेश १ मा भने गठबन्धनबीच भागबन्डा नमिल्दा नयाँ सरकार गठनमा ढिलाई । * नियमन अभावमा सहकारीमा बेथिति बढ्दो / निक्षेपकर्ताको रकम फिर्ता नगरेको भन्दै ९४ सहकारीविरुद्ध उजुरी / सिभिल सहकारीका अध्यक्षमाथि संगठित अपराधको मुद्दा चल्ने । * बाढीले टीकापुरको कर्णाली तटीय क्षेत्रका बासिन्दाको उठीबास / खेतको बाली र घरको अन्नपात समेत बगेपछि किसानलाई दैनिक गुजारा नै मुस्किल । * एन्फाले पोखरामा बनाउने भनिएको एशियाकै ठूलो टेक्निकल सेन्टर अलपत्र / डिपिआर तयार भएको दुई वर्षसम्म पनि टेण्डर आह्वान समेत भएन । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 14