मलेवा सरर भन्ने भाका मा भव्य गाउँघरे दोहोरी घमासान। प्रस्तूत गीत राम्रो भएपनि आवश्यक बाजा हरु भरतपुर पर्याप्त मात्र मा न भएको कारण तल माथि भएको हुन् सक्छ मिलाएर सुनी दिनु होला।
कलाकार-
मोहन रसाइली गायक
रुपा राजबंशी गायिका साथै
आरती पहरी तथा श्रृजना बिसी
मादल - सन्तोष सेन्चुरी
बाँसुरी- प्रकाश थापा
छायांकन यमुना सेन्चुरी
सम्पादन सन्तोष सेन्चुरी