Duration 23:28

KAROBAR NEWS 2022 01 12 फास्ट ट्रयाक तोकिएकै समयमा सकिनेमा आशंका, ६४ अर्ब माग

696 watched
0
29
Published 12 Jan 2022

KAROBAR NEWS || आज २०७८ पुस ८ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily || Today Business News || 1@ January 2022 आजको मुख्य समाचार १. फास्ट ट्रयाक निर्माणको लागि नेपाली सेनाद्वारा थप करिब ६४ अर्ब माग, रुख कटान लगायतको काममा ढिलाई हुदाँ आयोजना समयमा सम्पन्न हुनेमा आशंका व्यक्त । २. चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुद्वारा बिरोध प्रदर्शन । ३. विश्व अर्थतन्त्रलाई कोभिड–१९ संक्रमणको नयाँ भेरियन्टले थप प्रभावित बनाउने विश्व बैंकका अनुमान, नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतमा संकुचन हुने प्रक्षेपण । ४. कोरोना संक्रमणको दर तिब्ररुपमा फैलिएसँगै सरकारले आजदेखि नयाँ आदेश लागु, कार्यान्वयव भने फितलो । ५. तीन दिन मै करिब १ सय ४२ अंकले बढेको सेयर बजारमा बुधबार भने ब्रेक, परिसूचक घट्दा ८ अर्ब भन्दा धेरै कारोबार । ६. नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने गृहमन्त्री बालकृष्ण खाँणको जोड । ७. प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरुले बिरोध प्रदर्शन जारी । #KarobarDaily #Nepse #fasttrack#Todaynews #BusinessNews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #nepalrailways # mcc #sharebazar #nepse Please Like, Share, Comment and Subscribe Our Youtube channel /channel/UCBco ...

Category

Show more

Comments - 0